बैतडीमा भूकम्प

हिमाल प्रेस ९ जेठ २०८२ ६:४० | Friday, May 23, 2025
बैतडीमा भूकम्प

बैतडी- बैतडी सदरमुकाम भएर भूकम्प भएको छ।

सुर्खेतिस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार सदरमुकाम खलंगा केन्द्रबिन्दु भएर आज बिहान १:४८ बजे पाँच दशमलव एक र २ बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको हो।

लगातार दुईपटक कम्पन भएपछि स्थानीय घर बाहिर निस्केका थिए। भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताए।

प्रकाशित: ९ जेठ २०८२ ६:४० | Friday, May 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast