प्रतिनिधिसभा बैठक [LIVE]

हिमाल प्रेस ४ जेठ २०८२ ११:१२ | Sunday, May 18, 2025

काठमाडौँ- प्रतिनिधिसभा बैठक आइतबार संसद् भवन नयाँ बानेश्वरमा आरम्भ भएको छ। बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस हुने कार्यसूची छ।

यस्तै ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरिने कार्यसूची तय भएको छ।

 

प्रकाशित: ४ जेठ २०८२ ११:१२ | Sunday, May 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast