सुन १४ सय रुपैयाँले सस्तियो

हिमाल प्रेस २८ वैशाख २०८२ ११:५२ | Sunday, May 11, 2025
सुन १४ सय रुपैयाँले सस्तियो

काठमाडौँ- सुनको भाउ आइतबार एक हजार चार सय घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।आइतबार चाँदीको मूल्य भने बढेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ बढेको हो।

प्रकाशित: २८ वैशाख २०८२ ११:५२ | Sunday, May 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast