भूकम्प गयो, केन्द्रबिन्दु सिन्धुपाल्चोकको फुल्पिंकोट

हिमाल प्रेस १२ वैशाख २०८२ १३:४६
100
SHARES
भूकम्प गयो, केन्द्रबिन्दु सिन्धुपाल्चोकको फुल्पिंकोट

काठमाडौँ- सिन्धुपाल्चोकको फुल्पिंकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर ५७ मिनेट जाँदा फुल्पिंकोट आसपास केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो।

यसअघि हिजो साँझ ७ बजेर ३४ मिनेट जाँदा रुकुमको रन्मामैकोट केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो।

प्रकाशित: १२ वैशाख २०८२ १३:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast