वायु प्रदूषणमा काठमाडौँ विश्वकै पहिलो

हिमाल प्रेस २७ चैत २०८१ ७:३८
18
SHARES
वायु प्रदूषणमा काठमाडौँ विश्वकै पहिलो

काठमाडौँ- काठमाडौँ सहर वायु प्रदूषणमा विश्वकै पहिलो स्थानमा परेको छ। ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार वायु प्रदूषणमा काठमाडौँ पहिलो स्थानमा परेको हो।

एयर क्वालिटी इन्डेक्स’का अनुसार दोस्रोमा भारतको नयाँ दिल्ली र युगान्डाको कम्पला छन्।इन्डेक्सका अनुसार अहिले काठमाडौँको समग्र वायु गुणस्तर सूचकांक एक्यूआई १८४ छ।

प्रकाशित: २७ चैत २०८१ ७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast