कांग्रेस नेता कलेलको निधन

हिमाल प्रेस २३ पुष २०७९ १६:२८
8
SHARES
कांग्रेस नेता कलेलको निधन

धनगढी– नेपाली कांग्रेसका नेता एवम् जिल्ला समन्वय समिति कैलालीका संयोजक पदम कलेलको निधन भएको छ। काठमाडौँस्थित वीर अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो १ बजे उनको निधन भएको हो। लामो समयदेखि कलेजो र मृगौलाको समस्या झेलिरहेका उनलाई परिवारको सहयोगमा २ साताअघि अस्पताल भर्ना गरिएको थियो।

कलेजो र दुवै मृगौलाले काम गर्न छोडेपछि कलेलको मृत्यु भएको उपचारमा संलग्न चिकित्सकहरूले पुष्टि गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 5 =