लोसपाको सचिवालय बैठक बस्दै

हिमाल प्रेस ७ चैत २०८१ ८:२०
170
SHARES
लोसपाको सचिवालय बैठक बस्दै लाेसपा अध्यक्ष महन्थ ठाकुर। फाइल तस्बिर

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ।

बैठकमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन र समसामयिक परिस्थितिबारे छलफल हुने जनाइएको छ।

लोसपाको आगामी कार्ययोजनामा समेत छलफल हुने महासचिव मनिष मिश्रले जानकारी दिए।

प्रकाशित: ७ चैत २०८१ ८:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast