किन बस्दैछ एकीकृत समाजवादीको स्थायी कमिटी?

हिमाल प्रेस ४ चैत २०८१ ९:१८ | Monday, March 17, 2025
किन बस्दैछ एकीकृत समाजवादीको स्थायी कमिटी? माधवकुमार नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सोमबार बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए।

बैठकमा विशेषगरी आगामी चैत १५ गते गर्ने तय भएको प्रदर्शनको तयारीका विषयमा छलफल हुने उनले बताए। समाजवादी मोर्चाले सरकार र राजावादी समूहलाई खबरदारी गर्नेगरी चैत १५ मा काठमाडौँमा प्रदर्शन गर्ने भएको छ ।

प्रकाशित: ४ चैत २०८१ ९:१८ | Monday, March 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast