‘पिताम्बर’ का टिमले मनाए होली

हिमाल प्रेस २९ फागुन २०८१ १३:४२ | Thursday, March 13, 2025
‘पिताम्बर’ का टिमले मनाए होली

काठमाडौँ- प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पिताम्बर’का टिमले होली खेल्दै फागु पूर्णिमा मनाएका छन्। फिल्मकी निर्देशक कृषा चौलागाईं, निर्माता विशाल चौलागाईं, कलाकारहरु प्रदीप खड्का, दिव्य देव, सुपुष्पा भट्टलगायतले एकापसमा रंग दल्दै होली मनाएका हुन्।

फिल्म नयाँ वर्ष २०८२ को अवसरमा चैत २९ देखि प्रदर्शन हुनेछ। केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को ब्याननरमा निर्माण भएको छ।

तस्बिरः सुरेन्द्र थापा

प्रकाशित: २९ फागुन २०८१ १३:४२ | Thursday, March 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast