यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

हिमाल प्रेस २८ फागुन २०८१ १८:२० | Wednesday, March 12, 2025
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ- सरकारले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ। फागुन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरेका हुन्।

बैठकले अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि सुरक्षासहितको प्रतिवेदन पेस गर्न बाबुराम रेग्मीको अध्यक्षतामा भरतबहादुर बोहोरा र बद्रीप्रसाद भट्टराई सदस्य रहेको तीन सदस्यीय अनुचित लेनदेन (मिटरब्याजी) सम्बन्धी जाँचबुझ आयोग २०८१ गठन गर्ने निर्णय गरेको गुरुङले जानकारी दिए।

प्रकाशित: २८ फागुन २०८१ १८:२० | Wednesday, March 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast