चार देशीय महिला क्रिकेट शृंखला : हङकङसँग भिड्दै नेपाल

हिमाल प्रेस २६ फागुन २०८१ ७:०९
6
SHARES
चार देशीय महिला क्रिकेट शृंखला : हङकङसँग भिड्दै नेपाल

काठमाडौँ- चार देशीय महिला क्रिकेट शृंखलामा नेपालले आज हङकङसँग खेल्दैछ। युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा खेल दिउँसो २ बजे सुरु हुनेछ।

आइतबार भएको खेलमा नेपालले एक विकेटले पराजित गरेको थियो। युगान्डाले दिएको ७६ रनको लक्ष्य नेपालले १९ ओभर पाँच बलमा ९ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। यसअघि नेपाल नामिबियासँग ६ विकेटले पराजित बनेको थियो।

जारी प्रतियोगितामा नेपालको यो पहिलो जित हो। यसअघि शनिबार भएको खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो। चार देश सम्मिलित प्रतियोगिता डबल राउन्ड रोबिनमा हुनेछ। शीर्ष २ टोली फाइनलका लागि भिड्ने छन्।

प्रकाशित: २६ फागुन २०८१ ७:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast