डलर यथावत् रहदा कति पुग्यो दिनार?

हिमाल प्रेस १५ फागुन २०८१ ६:२७
10
SHARES
डलर यथावत् रहदा कति पुग्यो दिनार?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ८४ पैसा छ।

राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १ को खरिददर १ सय ४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १ सय ४६ रुपैयाँ ७८ पैसा कायम भएको छ। आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १ सय ७६ रुपैयाँ ८१ पैसा छ।

आज अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३२ पैसा छ।आज कुबेती दिनार १ को खरिददर ४ सय ५१ रुपैयाँ ४० पैसा र बिक्रीदर ४ सय ५३ रुपैयाँ ३५ पैसा छ।
बहराइन दिनार १ को खरिददर ३ सय ६९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३ सय ७१ रुपैयाँ निर्धारण भएको छ।

प्रकाशित: १५ फागुन २०८१ ६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast