
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ८४ पैसा कायम भएको छ।
राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १ को खरिददर १ सय ४५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १ सय ४६ रुपैयाँ ५२ पैसा कायम भएकोछ।
यस्तै आज यूके पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १ सय ७६ रुपैयाँ ६३ पैसा छ।
आज अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ १९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ। क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०५ पैसा, सिंगापुर डलर १ को खरिददर १ सय तीन रुपैयाँ ९६ पैसा र बिक्रीदर १ सय ४ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ ।
स्विस फ्रयाङ्क १ को खरिददर १ सय ५५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १ सय ५६ रुपैयाँ ११ पैसा कायम गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा, चिनियाँ युआन १ को खरिददर १९ रुपैयाँ १७ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३७ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७ रुपैयाँ २९ पैसा, कतारी रियाल १ को खरिददर ३८ रुपैयाँ २० पैसा र बिक्रीदर ३८ रुपैयाँ ३६ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाई भाट १ को खरिददर ४ रुपैयाँ १३ पैसा र बिक्रीदर ४ रुपैयाँ १५ पैसा, यूएई दिराम १ को खरिददर ३७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०८ पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६२ पैसा, साउथ कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९ रुपैयाँ ७५ पैसा, स्विडिस क्रोनर १ को खरिददर १३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३ रुपैयाँ १५ पैसा र डेनिस क्रोनर १ को खरिददर १९ रुपैयाँ ५६ पैसा र बिक्री दर १९ रुपैयाँ ६४ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर १ को खरिददर १७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७ रुपैयाँ ९९ पैसा, कुवेती दिनार १ को खरिददर ४ सय ५१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४ सय ५३ रुपैयाँ २८ पैसा, बहराइन दिनार १ को खरिददर ३ सय ६९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३ सय ७१ रुपैयाँ ०३ पैसा, ओमनी रियाल १ को खरिददर ३ सय ६१ रुयैयाँ ६६ पैसा र बिक्रीदर ३ सय ६३ रुपैयाँ २२ पैसा छ।
भारतीय रुपैयाँ १ सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकेको छ।