
काठमाडौँ- भारतको पश्चिम बंगालमा मंगलबार (आज) बिहान भूकम्प गएको छ।
भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार बिहान ६ बजेर १० मिनेटमा बंगालको खाडी केन्द्रबिन्दु भएर ५.१ रिक्टर स्केलको भूकम्प गएको हो।
प्रकाशित: १३ फागुन २०८१ ८:४२
प्रतिक्रिया