लमजुङमा भूकम्प

हिमाल प्रेस १२ फागुन २०८१ ९:५१ | Monday, February 24, 2025
लमजुङमा भूकम्प

लमजुङ- लमजुङमा भूकम्पको धक्का महसुस भएको छ।

आज बिहान ९ बजेर ११ मिनेट जाँदा मर्स्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँबाट महसुस गरिएको छ।

प्रकाशित: १२ फागुन २०८१ ९:५१ | Monday, February 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast