
काठमाडौँ- फरवार्ड भरत खवासले नेपाल सुपर लिग (एनएसएल) नखेल्ने भएका छन्।
नेपाली टिमका पूर्वका कप्तान समेत खवास सिजनमा उनी ‘ए’ क्याटोगोरीमा थिए। तर, अक्सनमा रहेका ८ टिमले नै उनलाई लिन चाहेनन्।
प्रकाशित: १२ फागुन २०८१ ९:२५
प्रतिक्रिया