
काठमाडौँ- २०८२ सालको पात्रो सार्वजनिक भएको छ। नेपाल पञ्चांग निर्णायक समितिले सार्वजनिक गरेको पात्रोमा असोजमा दसैँ र कात्तिकमा तिहार परेको छ। कात्तिक २ मा तिहार सुरु भएर कात्तिक ६ मा सकिनेछ।
कात्तिक २ गते आइतबार : तिहार सुरु/कागतिहार तथा धन्वन्तरी जयन्ती
कात्तिक ३ गते सोमबार : नरक चतुर्दशी, कुकुर तिहार, लक्ष्मीपूजा
कात्तिक ५ गते बुधबार : गाई पूजा, गोरुपूजा, गोवर्धनपूजा र म्ह पूजा
कात्तिक ६ गते बिहीबार : यम द्वित्तीया अर्थात् भाइटिका परेको छ।
प्रकाशित: १० फागुन २०८१ १०:२५
प्रतिक्रिया