स्थिर डलर, कस्तो छ अरू मुद्राको भाउ?

हिमाल प्रेस ८ फागुन २०८१ ६:२०
4
SHARES
स्थिर डलर, कस्तो छ अरू मुद्राको भाउ? नेपाल राष्ट्र बैंक। फाइल तस्बिर।

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको भाउ स्थिर छ भने युरोको मूल्य केही घटेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ४३ पैसा छ। बुधबार पनि यसको विनिमय दर यत्ति नै थियो।

युरोको भने केही घटेर आज १ को खरिदर १ सय ४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा छ। बुधबार भने युरो १ को खरिद दर १ सय ४५ रुपैया २७ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ९० पैसा थियो।

प्रकाशित: ८ फागुन २०८१ ६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast