स्तरोन्नति गर्न काठमाडौँ-कुलेखानी-फाखेल-हुमाने सडक बन्द

हिमाल प्रेस २ फागुन २०८१ १२:३९ | Friday, February 14, 2025
स्तरोन्नति गर्न काठमाडौँ-कुलेखानी-फाखेल-हुमाने सडक बन्द

मकवानपुर- काठमाडौँ-कुलेखानी-फाखेल-हुमाने सडक स्तरोन्नति गर्न आजदेखि बन्द भएको छ।

अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए।

उनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन्। कुलेखानी-सिस्नेरी, कान्तिलोकपथ, त्रिभुवन राजपथ, पूर्व-पश्चिम राजमार्ग उक्त सडकका विकल्प हुन्।

प्रकाशित: २ फागुन २०८१ १२:३९ | Friday, February 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast