![जुम्लामा भेडापालन](https://himalpress.com/wp-content/uploads/2025/02/bhedaa.jpg)
जुम्ला- जुम्लाको तातोपानी गाउँपालिका ८ स्थित थलाले गाउँमा स्थानीय कल्पना शाहीले पालेका भेडा । उक्त गाउँ भेडापालका लागि प्रख्यात मानिन्छ। तस्बिर : विजय रावत/रासस
प्रकाशित: ३० माघ २०८१ १०:४४
प्रतिक्रिया