प्रिमियर लिग ‘लिडर’ लिभरपुल एफए कपबाट बाहिरियो

हिमाल प्रेस २८ माघ २०८१ ७:४७ | Monday, February 10, 2025
प्रिमियर लिग ‘लिडर’ लिभरपुल एफए कपबाट बाहिरियो

काठमाडौँ- लिभरपुल एफए कपको चौथो चरणबाट बाहिरिएको छ। लिभरपुले प्लेमाउथसँग १–० को हार ब्यहोर्दा बाहिरिएको हो। लिभरपुलले प्रिमियर लिगमा एक खेल कम खेल्दै तालिकामा ६ अंकको अग्रता लिएको छ। दोस्रो स्थानको आर्सनलको भने २४ खेलबाट ५० अंक छ।

दोस्रो श्रेणीको क्लब प्लेमाउथका रायन हार्डीले खेलको ५३औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गर्दै आफ्नो टोलीलाई अप्रत्याशित जित दिलाए।

प्रकाशित: २८ माघ २०८१ ७:४७ | Monday, February 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast