थाइल्यान्डविरुद्ध नेदरल्यान्ड्सले पहिले बलिङ गर्ने

हिमाल प्रेस २१ माघ २०८१ १२:०७
6
SHARES
थाइल्यान्डविरुद्ध नेदरल्यान्ड्सले पहिले बलिङ गर्ने

काठमाडौँ- महिला त्रिदेशीय टी २० शृंखलाको आफ्नो चौथो खेलमा नेदरल्यान्ड्सले थाइल्यान्डविरुद्ध टस जितेको छ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेदरल्यान्ड्सकी कप्तानले टस जितेर बलिङ रोजेकी हुन्।

प्रकाशित: २१ माघ २०८१ १२:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast