काठमाडौँ- त्रिदेशीय महिला टी २० शृंखलामा शनिबार नेपालले थाइल्यान्डसँग खेल्दैछ। खेल दिउँसो सवा १२ बजे कीर्तिपुरपस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।
पहिलो खेलमा नेदरल्यान्ड्ससँँग २० रनले पराजित भएको नेपाल शनिबार थाइल्यान्डलाई हराउँदै पहिलो जितको खोजीमा हुनेछ।यसअघि शुक्रबार भएको खेलमा थाइल्यान्डले विजय सुरुवात गरेको थियो।
प्रकाशित: १९ माघ २०८१ ७:०३
प्रतिक्रिया