तनहुँको भिमाद नगरपालिका ९ मा अकबरे खुर्सानीको बेर्ना राख्दै कृषक। अकबरे खुर्सानी प्रवर्द्धन कार्यक्रम अन्तर्गत ९ नम्बर वडामा एक लाख खुर्सानी रोप्ने योजना छ। तस्बिर : कृष्ण न्यौपाने/रासस
प्रकाशित: ९ माघ २०८१ १०:०२ | Wednesday, January 22, 2025
प्रतिक्रिया




