काठमाडौँ- आईसीसी यू १९ महिला टी २० विश्वकपमा बंगलादेशले नेपालविरूद्ध टस जितेको छ। बंगलादेशले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
प्रकाशित: ५ माघ २०८१ १२:०४ | Saturday, January 18, 2025
प्रतिक्रिया





