कालिमाटीमा तरकारी : तरुल ९५ मा झर्‍यो, मटरकोशा ७५ [अरू कति?]

हिमाल प्रेस ५ माघ २०८१ ९:१५ | Saturday, January 18, 2025
कालिमाटीमा तरकारी : तरुल ९५ मा झर्‍यो, मटरकोशा ७५ [अरू कति?]

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ।

शनिबार तरुल ९५, रातो आलुको औसत मूल्य प्रतिकेजी ४२.६७ रुपैयाँ रहेको छ। प्याज ६४ रुपैयाँ, मटरकोशा ७५ रुपैयाँ, लोकल गाजर ६५ रुपैयाँ, सेतो मूला हाइब्रिड ३५ रुपैयाँ प्रति केजी रहेको छ।

स्थानीय काउली १७.६७ रुपैयाँ, बन्दा लोकल २० रुपैयाँ, लौका ४५ रुपैयाँ, तितो करेला १०० रुपैयाँ र ठुलो नेपाली गोलभेँडा भारतीय ६५ रुपैयाँ प्रति केजी तोकिएको छ।

प्रकाशित: ५ माघ २०८१ ९:१५ | Saturday, January 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast