सुदूरपश्चिममा भूकम्पको निरन्तर धक्का

हिमाल प्रेस १० पुष २०८१ ६:३७
70
SHARES
सुदूरपश्चिममा भूकम्पको निरन्तर धक्का

काठमाडौँ- दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति ९:२५ बजे दार्चुला केन्द्रविन्दु भइ ४ म्याग्निच्यूडको भूकम्प धक्का महसुस भएको हो।

यसअघि गत शुक्रबार बाजुरामा पाँच दशमलव दुई म्याग्निच्यूड र मनाङमा गत बिहीबार चार दशमलव सात म्याग्निच्युडको भूकम्प महसुस गरिएको थियो।  सुदूरपश्चिम आसपास केन्द्र बनाएर भूकम्प जाने क्रम बढेको छ।

प्रकाशित: १० पुष २०८१ ६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast