‘प्ले अफ’ को पहिलो खेलमा चितवनले टस जित्यो, कर्णालीले ब्याटिङ गर्ने

हिमाल प्रेस ३ पुष २०८१ ८:४१ | Wednesday, December 18, 2024
‘प्ले अफ’ को पहिलो खेलमा चितवनले टस जित्यो, कर्णालीले ब्याटिङ गर्ने

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटर खेलमा कर्णाली याक्सविरुद्ध चितवन राइनोजले टस जितेको छ। टीयू क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर बलिङ रोजेका हुन्।

लिग चरणको खेलमा चितवनले कर्णालीले चितवनलाई ६ विकेटले पराजित गरेको थियो। यस खेलमा विजयी हुने टोलीले फाइनल प्रवेशका लागि आजै हुने पहिलो क्वालिफायरको पराजित हुने टोलीसँग खेल्नेछ।

पहिलो क्वालिफायरमा दिउँसो १ बजे जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुनेछ।

प्रकाशित: ३ पुष २०८१ ८:४१ | Wednesday, December 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast