खेल नसकिँदै ‘प्लेअफ’मा कर्णाली, काठमाडौँ बाहिरियो

हिमाल प्रेस १ पुष २०८१ ११:५९ | Monday, December 16, 2024
खेल नसकिँदै ‘प्लेअफ’मा कर्णाली, काठमाडौँ बाहिरियो

काठमाडौँ- कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफमा पुग्ने चौथो टोली बनेको छ। यता काठमान्डु गुर्खाज भने लिग चरणबाट बाहिरिएको छ।

अहिले भइरहेको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले कर्णाली दिएको १०२ रनको लक्ष्य १३ ओभरभित्र पूरा गरेको भए काठमान्डु गुर्खाज प्लेअफमा पुग्ने थियो। तर, सुदूरपश्चिमले १३ ओभरमा लक्ष्य भेट्टाउन नसकेपछि कर्णाली याक्स अब प्लेअफ पुगेको हो।

यो खेलमा जस्तो नतिजा आएपनि कर्णाली प्लेअफमा पुग्नेछ।

प्रकाशित: १ पुष २०८१ ११:५९ | Monday, December 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast