पोखराले टस जितेर बलिङ गर्दै, ब्याटिङमा सुदूरपश्चिम

हिमाल प्रेस ३० मंसिर २०८१ १२:५२ | Sunday, December 15, 2024
पोखराले टस जितेर बलिङ गर्दै, ब्याटिङमा सुदूरपश्चिम

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर बलिङ गर्ने भएका छन्। योसँगै उनले सुदूरपश्चिमलाई पहिला ब्याटिङको निम्तो दिएका छन्।

प्रकाशित: ३० मंसिर २०८१ १२:५२ | Sunday, December 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast