
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रवारको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध टस जितेको छ।
टीयू क्रिकेट मैदान कीर्तिपुरमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर बलिङ रोजेका छन्। चितवन राइनोज्ले ब्याटिङको निम्तो पाएको छ।
प्रकाशित: २१ मंसिर २०८१ ८:४६
प्रतिक्रिया