ओखलढुंगाको मोलुङ-५ मा एमालेको अग्रता

हिमाल प्रेस १६ मंसिर २०८१ २०:४५
70
SHARES
ओखलढुंगाको मोलुङ-५ मा एमालेको अग्रता

काठमाडौँ- ओखलढुंगाको मोलुङ गाउँपालिका-५  अध्यक्षको उपनिर्वाचनमा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। ३०० मत गनिसक्दा एमालेका गंगा तामाङले १५३, कांग्रेसका घनश्याम दाहालले ७०, रास्वपाका उम्मेदवार विष्णु पोखरेलले ५८ र माओवादी केन्द्रका मानबहादुर सुनुवारले ८ मत प्राप्त गरेका छन्।

यहाँ कुल मत ७६८ मत खसेको छ। कांग्रेसबाट निर्वाचित वडाध्यक्ष गोपी कार्कीको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो।

प्रकाशित: १६ मंसिर २०८१ २०:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast