एनपीएलको उद्घाटन खेलमा जनकपुरले सुरुवाती बलिङ गर्ने

हिमाल प्रेस १५ मंसिर २०८१ १२:१३ | Saturday, November 30, 2024
एनपीएलको उद्घाटन खेलमा जनकपुरले सुरुवाती बलिङ गर्ने

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले टस जितेर बलिङ रोजेको छ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान अनिल साहले टस जितेर सुरुवाती बलिङ गर्ने निर्णय लिएका छन्। आज जनकपुर विराटनगर किंग्ससँग भिड्दैछ।

विराटनगरका कप्तान सन्दीप लामिछाने रहेका छन्। अहिले १२ः १५ देखि खेल सुरु हुँदैछ।

प्रकाशित: १५ मंसिर २०८१ १२:१३ | Saturday, November 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast