शैलुङ डाँडा

हिमाल प्रेस ११ मंसिर २०८१ ११:३९ | Tuesday, November 26, 2024
शैलुङ डाँडा

दोलखाको शैलुङ गाउँपालिकास्थित प्रसिद्ध पर्यटकीयस्थल शैलुङ डाँडा। समुद्री सतहदेखि करिब तीन हजार चार सय मिटर उचाइमा रहेको शैलुङ डाँडामा सयभन्दा बढी थुम्काहरू रहेका छन्। यहाँ आउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ। तस्बिर : सुदीप राउत/रासस

प्रकाशित: ११ मंसिर २०८१ ११:३९ | Tuesday, November 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast