अस्पतालबाट हिरासततिरै लगियो दुर्गा प्रसाईलाई

हिमाल प्रेस ११ मंसिर २०८१ ७:५१ | Tuesday, November 26, 2024
अस्पतालबाट हिरासततिरै लगियो दुर्गा प्रसाईलाई दुर्गा प्रसाई। फाइल तस्बिर

काठमाडौँ- वीर अस्पतालमा उपचारपछि मेडिकल व्यवसायी दुर्गा प्रसाई हिरासत फर्काइएको छ।

उनलाई केही दिनअघि अस्पतालन भर्ना गरिएको थियो। उनमा स्वास्थ्यमा समस्या नदेखिएपछि हिरासत फकाइएको केन्द्रीय साइबर ब्युरो स्रोतले जनाएको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमला पौडेलले प्रसाईलाई उपचारको प्रबन्ध गर्न प्रहरीलाई निर्देशन दिएकी थिइन्। प्रसाई क्यान्सरको बिरामी हुन्। हिरासतमा राख्दा स्वास्थ्य जोखिम बढ्ने भएका उपचारका लागि प्रसाईलाई अस्पताल भर्ना गरिएको थियो।

प्रकाशित: ११ मंसिर २०८१ ७:५१ | Tuesday, November 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast