धादिङको नीलकण्ठ नगरपालिका-८, ससाहका किसान बारीमा पाकेको कोदो टिप्दै। कोदोखेतीबाट राम्रो आम्दानी गर्न सकिने हुँदा किसान यसमा आकर्षित भएका छन्। तस्बिर : शंकर श्रेष्ठ/रासस
प्रकाशित: ३ मंसिर २०८१ १८:४४ | Monday, November 18, 2024
प्रतिक्रिया



