खुर्सानी खेती

हिमाल प्रेस १९ कार्तिक २०८१ ९:१८
34
SHARES
खुर्सानी खेती कञ्चनपुरको नौखरीका किसानले ' प्लास्टिक मल्चिङ ' विधिको प्रयोग गरी बारीमा रोपेको खुर्सानी । बिरुवाको आसपासको सतहलाई प्लास्टिकले ढाक्दा माटोको चिस्यान कायम राख्न र जराको तापक्रम नियन्त्रण गर्न यो प्रविधिको प्रयोग गरिन्छ । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु / रासस

कञ्चनपुरको नौखरीका किसानले ‘प्लास्टिक मल्चिङ’ विधिको प्रयोग गरी बारीमा रोपेको खुर्सानी । बिरुवाको आसपासको सतहलाई प्लास्टिकले ढाक्दा माटोको चिस्यान कायम राख्न र जराको तापक्रम नियन्त्रण गर्न यो विधिको प्रयोग गरिन्छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

प्रकाशित: १९ कार्तिक २०८१ ९:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast