बुटवल- नरक चतुर्दशीका अवसरमा बिहीबार रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका १ स्थित तपाहा खोलामा दियो बालेर नरक बगाउँदै एक महिला। तस्बिर : सुमित्रा अधिकारी /रासस
प्रकाशित: १५ कार्तिक २०८१ १०:३५ | Thursday, October 31, 2024
प्रतिक्रिया




