राजविराज- सप्तरीको राजविराज नगरपालिका ३ स्थित कल्टुपोखरीमा माटोबाट कलात्मक भगवान गणेशको मूर्ति निर्माण गर्दै कालिगड। यहाँ तिहारको अवसरमा लक्ष्मी पूजाका दिन ठूलो मेला लाग्ने गर्दछ। तस्बिर : अरुणकुमार यादव/रासस
प्रकाशित: १३ कार्तिक २०८१ ७:२९ | Tuesday, October 29, 2024
प्रतिक्रिया




