संखुवासभाको चैनपुर नगरपालिका– २, हात्ती ढुंगेस्थित ताङ्लेवाका स्थानीयले बार्दलीमा झुण्डाएर राखेको मकै। घुन, पुतली, कीराबाट सुरक्षित राख्न मकै बार्दलीमा भुण्ड्याइएको हो। तस्बिरः भविन कार्की/रासस
प्रकाशित: १२ कार्तिक २०८१ १४:०८
प्रतिक्रिया