जुम्ला- जुम्लाको तातोपानी गाउँपालिका–१,राँकाका किसान लठ्ठीको सहायताले खेतमा मार्सीधान झाँदै। यति बेला यहाँका किसानलाई धान घर भित्र्याउन चटारो परेको छ। तस्बिर : विजय रावत/रासस
प्रकाशित: ११ कार्तिक २०८१ ९:२० | Sunday, October 27, 2024
प्रतिक्रिया




