पक्की पुलमाथि झोलुंगे पुल

हिमाल प्रेस १० कार्तिक २०८१ ९:४७
18
SHARES
पक्की पुलमाथि झोलुंगे पुल

ओखलढुंगाको मोलुङ गाउँपालिकास्थित कुल खोलामा रहेको मोटरेबल पक्की पुल र झोलुंगे पुल।

खोलामा पहिले झोलुंगे पुल रहेकोमा अहिले नजिकै मोटरेवल पुल बनाइएको हो। कोशी प्रदेश सरकारले पक्कि पुलसँगै रहेको झोलुंगे पुल अन्यन्त्र सार्ने तयारी थालेको छ। तस्बिरः पूर्णप्रसाद न्यौपाने /रासस

प्रकाशित: १० कार्तिक २०८१ ९:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 9 =