काठमाडौँ– नेपालले स्पेन सरकारसँग श्रम सम्झौता तयारी गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद्सिंह भण्डारीले आज मन्त्रालय र मातहतका निकायहरूको प्रगति र आगामी योजनाको बारेमा आयोजित अन्तर्क्रिया कार्यक्रममा स्पेनसँग श्रम सम्झौताको तयारी भएको बताएका हुन्।
उनले डिसेम्बरमा आफ्नो स्पेन भमण तय भएको र सोही अवसरमा श्रम सम्झौता गरिने बताए। भण्डारीले युरोप कामदार पठाउने सरकारकाे याेजनाअनुसार श्रम सम्झाैता गर्न लागिएको जानकारी दिए।
प्रकाशित: ९ कार्तिक २०८१ १६:३९
प्रतिक्रिया