प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

हिमाल प्रेस ५ कार्तिक २०८१ १०:४४
20
SHARES
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार अपरान्ह सवा ५ बजेका लागि मन्त्रिपरिषद् बैठक तय भएको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्नेछ।

बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन।

 

 

प्रकाशित: ५ कार्तिक २०८१ १०:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 17 =