एमालेको सचिवालय बैठक जारी

हिमाल प्रेस २४ असोज २०८१ १५:३५ | Thursday, October 10, 2024
एमालेको सचिवालय बैठक जारी फाइल तस्बिर

काठमाडौँ- सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक सुरू भएको हो।

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, महासचिव शंकर पोखरेलगयातका नेताहरू उपस्थित भएका छन्।

बैठकमा हालसालै अविरल वर्षापछि निम्तिएको विपद् व्यवस्थापनमा पार्टीले खेल्ने भूमिका, पार्टी संगठन सुदृढीकरण, स्थानीय तहको उपनिर्वाचनलगायतका विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित: २४ असोज २०८१ १५:३५ | Thursday, October 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast