बाढीपछिको नारायणी किनार

हिमाल प्रेस १९ असोज २०८१ १२:४८
16
SHARES
बाढीपछिको नारायणी किनार

चितवन- केहीदिन अघिको बाढीले बिगारेको नारायणी नदी किनार। यस स्थान जिल्लामा हुने ठूला सभा समारोह, मेला महोत्सव आयोजना गर्नेदेखि साँझ–बिहान डुल्नेहरुको रोजाइमा पर्ने ठाउँ हो।

नारायणी नदी किनारमा उद्योग वाणिज्य संघ चितवनले हरेक दुई-दुई वर्षमा चितवन महोत्सव आयोजना गर्दै आएको छ । तस्बिरः सनद अधिकारी/रासस

 

प्रकाशित: १९ असोज २०८१ १२:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =