क्षतिग्रस्त बीपी राजमार्ग

हिमाल प्रेस १७ असोज २०८१ १०:५६
16
SHARES
क्षतिग्रस्त बीपी राजमार्ग

काभ्रे- रोशी खोलाको बाढीले शनिबार बगाएको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिको सीमास्थल चौकीडाँडामा क्षतिग्रस्त दुई सय मिटर सडक।

उक्त स्थानमा रोशी खोलाको बहाबलाई सोझ्याएर सडक बगेकै स्थानमा अस्थायी रूपमा यातायात सञ्चालन हुनेगरी सडक डिभिजन कार्यालय भक्तपुरले बुधबारदेखि काम थालेको छ। तस्बिर : राजकुमार पराजुली/रासस

प्रकाशित: १७ असोज २०८१ १०:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast