सेयर बजारमा सामान्य सुधार

हिमाल प्रेस ६ असोज २०८१ १५:४८ | Sunday, September 22, 2024
सेयर बजारमा सामान्य सुधार

काठमाडौँ- केही दिनदेखि लगातार घटिरहेको सेयरबजार साताको पहिलो कारोबार दिन आइतबार सामान्य अंकले बढेको छ। आइतबार बजार मापक परिसूचक नेप्से ११.५८ अंकले बढेर २५८८ को बिन्दुमा पुगेको छ।

आइतबार बिहान बजार खुल्दा बजार २३ अंकले बढेको थियो। दिउँसो ११ बजेर बजार ६५ अंकले बढेको थियो। तर, त्यसपछि लगातार ओरालो लागेको बजार बन्द हुनुभन्दा केहसी समय पहिला बढेको हो।

आइतबार १३८ कम्पनीको सेयरमूल्य बढ्दा ९५ कम्पनीको मूल्यमा भने गिराट आएको छ। यसदिन ५ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

प्रकाशित: ६ असोज २०८१ १५:४८ | Sunday, September 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast