सहकारीको रकम ठगेर फरार रहेका यी हुन् २९ जना

हिमाल प्रेस ४ असोज २०८१ १४:५६
16
SHARES
सहकारीको रकम ठगेर फरार रहेका यी हुन् २९ जना

काठमाडौँ- बचतकर्ताको रकम ठगेर विभिन्न सहकारीका २९ सञ्चालक फरार रहेको पाइएको छ। प्रतिनिधिसभामा नेकपा एमालेका सांसद सूर्य थापाको नेतृत्वमा गठन गरेको संसदीय छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा २९ जना व्यक्ति सहकारी ठगेर फरार रहेको उल्लेख छ।

प्रतिवेदनमा गोर्खा मिडियाका सञ्चालकसमेत रहेका जीबी राईसहित २९ जना फरार रहेको भनिएको छ। समितिले उनीहरूलाई उपलब्ध गराउन सरकारसँग माग पनि गरेको छ।

यी हुन् सहकारी ठगेर भागेकाहरू

प्रकाशित: ४ असोज २०८१ १४:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + three =