सरकारले खटायो एकैपटक एक सय गाउँपालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत

हिमाल प्रेस २७ भदौ २०८१ १९:४१ | Thursday, September 12, 2024
सरकारले खटायो एकैपटक एक सय गाउँपालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत

काठमाडौँ- सरकारले एक सय वटा गाउँपालिकाहरूका प्रमुख प्रशासकीय अधिकृत खटाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार एकैपटक एक सय गाउँपालिकाहरूमा शाखा अधिकृतहरूलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा पदस्थापन गरेको हो।

यी गाउँपालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत पद रिक्त थियो। अझै २३ वटा गाउँपालिकाहरु निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेका छन्।

को कहाँ खटाइए ? हेर्नुहाेस्  सूची

प्रकाशित: २७ भदौ २०८१ १९:४१ | Thursday, September 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast